दफा १६
नियम बनाउने अधिकार
१६. नियम बनाउने अधिकारः
९१० यस आदेशको कार्यान्वयनको लागि समितिले आवश्यक नियम बनाउन सक्नेछ ।
९२० उपदफा ९१० बमोजिम बनाइएको नियम मन्त्रालयबाट स्वीकृत भएपछि लागू हुनेछ ।